‘यसरी खुकुलो हुदैछ बेलायतमा लकडाउन ‘

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी गरेको लकडाउनलाई (जुन १ तारिख) सोमबारबाट केहि खुकुलो पार्ने निणय गरिएको छ । कोरोना भाइरसका कारण बेलायातवासीहरुले इतिहासमै पहिलोपल्ट ७० दिन लामो लकडाउनको अनुभव गरेका छन् । गतवर्ष डिसेम्बरको अन्तिमबाट चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले यतिबेला विश्वलाई … Continue reading ‘यसरी खुकुलो हुदैछ बेलायतमा लकडाउन ‘